कतारबाट आएका व्याक्ति बिरामी पछि अस्पताल भर्ना ,
चैत११ ,सप्तरी- केहि दिन अगाडी कतारबाट आएका युवक ज्वोरो र रुघाखोकीले सिकिस्ताप्छी अस्पताल लागिएको छ ।
बिहिबार २७ वर्षीय युवक कतारबाट काठमान्डौ आएका थिए । उनमाथि रुघाखोकी ज्वरो देखापरेपछि परिवारले क्लिनिकबाट औषधि ल्याएर खुवाएको थियो ।
तर उनलाई खोकी ज्वोरो कम नभएपछि विराटनगरस्थित कोशी अञ्चल अस्पताल पठाइएको वडा अध्यक्ष इनरदेव चौधरीले बताए ।
कोरोना भाइरसको जस्तै लक्षणहरु देखापरेपछि आफूले प्रहरी परिचालन गरेर विराटनगर पठाएको उनले बताए ।

