Gold
Bangad salyan

दैलेखमा १२ बर्षकि बालिकामाथी ब,लात्कार गर्ने ब्याक्ती प,क्राउ

बैशाख १८

दैलेख – दैलेखमा १२ वर्षीया बालिकामाथि ज#बरजस्ती क#रणी आ#रोपमा ५१ वर्षीय पु#रुष पक्राउ परेका छन।

नौमुले गाउँपालिका निवासी ती व्यक्तिलाई पीडित बालिकाको परिवारको तर्फबाट परेको जाहेरीका आधारमा प्रहरीले प#क्राउ गरेको जनाइएको छ।

प्रहरीले आरोपीलाई वैशाख १५ गते प#क्राउ गरेको हो। दैलेख जिल्ला अदालतबाट आवश्यक म्याद थप अनुमति लिई थप कारबाही र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।