सबै तहमा श्रम प्रधान प्रविधि परिचालनको प्रबन्ध गरिने छ प्रधानमन्त्री ओली ,
वैशाख १९ काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसारका श्रमिककोहरु कोरोना भाइरसको महामारीका कारण पिडामा पर्दा जीवन कष्टकर भएकोमा आफु दुखि भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन् अहिलेको लकडाउन विश्वव्यापी हो र यो बाध्यकारी रहेको छ ।
कोरोना भाइरसका कारणले यसलाई स्वीकार्नु परेको बाध्यता हाम्रा अगाडि छ ।
प्रधानमन्त्री ओलीको पुरा संदेश यस्तो छ ,

