कर्णाली प्रदेशमा पनि कोरोना पुष्टि ,
जेठ ५,काठमान्डौ – कर्णाली प्रदेशमा पनि कोरोना संमक्रमनका बिरामी पुष्ठि भएको छ ।
दैलेख आठबिसकोट नगपालीकाका १ युवकमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको हो ।
यो सङगै छोटो समयमा नेपालका सातै प्रदेशमा कोरोना फैलिएको छ ।
हाल सम्म कर्णालीमा भने कोरिनाका बिरामी फेला परेका थिएनन ।
तेस्तै नेपालमा कोरोनाका बिरामी ३७५ पुगेका छन ती मध्ये २ जनाको मृत्यु भैइसकेको छ भने ३६ जना निको भएर घर फर्किसकेका छन ।
तेस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले कोरोनाले कर्णालीलाई पनि नछोडेको बताए ।
यो संगै उन्ले सबै कर्णाली बासी नआत्तिन पनि शाहिले आग्रह गरेका हुन ।

