पुर्वराजाले भने सरकारले मातृभूमि सहितको नक्सा सार्वजानिक गर्नु सह्रानीय कार्य ,
जेठ ६ ,काठमान्डौ – पुर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान सरकारले सह्रानीय काम गरेको बताएक छन्।
आफ्नो मातृभूमिको सम्पूर्ण भू-भाग सहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु अहिलेको सरकारको सह्रानीय कार्य छ शाहले भने ।
नक्स्मामा समेटीएको भूभागलाई आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व रहेको पनि शाहले बताए।
यसमा कसैले अफ्टेरो परिस्तिथि सिर्जना गर्न खोज्छ भने अन्तर्राष्ट्रिय स्तरमा जानपनि उनले आग्रह गरेका छन् ।
वर्तमान नेकपा सरकारले भारतले अतिकमन गरेको भूभाग लिम्पियाधुरा सहितको नक्सा हिजो देखि सार्वजानिक गरेको छ।
आफ्नो मातृभूमिको सम्पूर्ण भू-भाग सहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य हो। नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो। यसमा कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्दछ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) May 19, 2020

