Gold
Bangad salyan

आज एकै दिन २७८ जनामा कोरोना संक्रमणको पुस्टि ,

जेठ २३ ,काठमान्डौ – आज एकै दिन २४ घन्टामा २७८ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिंगमा प्रवक्ता विकास देवकोटाले २७८ जनामा संक्रमण पुस्टिको जानकारी दिए।

नेपालमा कुल संक्रमितको संख्या २९ सय नाघेको छ ।हाल सम्म ३३३ जना डिस्चार भएक छन् जसमा २७२ पुरुष रहेका छन्म भने ६१ जना महिला छन्।