सरिता गिरि र गंगा चौधरीको कुरा निकालेपछि सभामुखले भने माईक काट्दिम ,
जेठ २५ ,काठमान्डौ – सभामुख अग्नि सापकोटाले संसदमा बारम बार सरिता गिरि र गङ्गा चौधरीको कुरालाई लिएर सांसदला नबोल्न आग्रह गरेका छन्।
आजको संसदमा चन्दा चौधरीले गत १९ गतेको गंगा चौधरीको अभियक्तिलाई लिएर बोल्दै गर्दा सभामुखले आफ्नो ध्यानआकर्षण भएको बताए।
गंगा चौधरीले सरिता गिरिलाई भारतीय चेली भनेकी थिइन् भने सरिता गिरीले आफु संसदमा नभएको भए आक्रमण गर्नसक्ने बताएकि थिइन्।
यो विषय जताततै बहईरल बनेको थियो। चन्दा चौधरीलाइ सभामुखले दिएको
३ मिनेटको समयमा पुरानै कुरा दोहोर्याउदा सभामुखले माईक काट्न सक्ने चेतवानी दिएका थिए।
त्यो विषयमा आफुले रुलिङ्ग गरेको र सबै विवरण लगेर परामर्स समितिमा राख्ने भएकोले त्यो विषय नदोर्यहना बताएका हुन्।

