Gold
Bangad salyan

क्वारेईनटाईनमा बसेकालाई निशुल्क मासु वितरण ,

जेठ २९ ,काठमान्डौ – गुर्भाकोट नगरपालिका ४ बधशाला क्वारेईनटाईनमा बसेका नागरिकलाई स्थानिय गोकर्ण जिसीले निशुल्क मासु वितरण गरेका छन्।

दोश्रोमुलुकबाट नेपाल भित्रिएका ७० जना नागरिकलाई उक्त क्वारेईनटाईनमा राखीएको छ।

जिसी र उनका परिवारले ५५०० बराबारको मासु क्वारेईनटाईनमा रहेकालाई सहयोग गरेका हुन्।

मासु निशुल्क वितरण गरेपछि वडा अध्यक्ष तथा क्वारेईनटाईन संयोजकले स परिवारलाई धन्यवाद ज्ञापन गरेका छन्।