Gold
Bangad salyan

आन्दोलनको नाममा विकृति चाक हान ,केटि हेर्न आको के पाईस केरा ,

जेठ ३० ,काठमान्डौ – नेपालमा साचिकै नेपाली जनताले लोकतन्त्र गणतन्त्रको फाईदा यसरिनै लिएका छन् यसमा दुई मत छैन।

सरकारले गरेका काम कारबाहीलाई आन्दोलन वा वार्ताबाट पनि हल गर्न सकिन्छ।

अहिले विश्व महामारी कोरोनाको संक्रमणले दैनिक जस्तो नेपालमा अपनी मान्छे मर्ने र संक्रमण बढ्ने गरेको पाईन्छ।

सरकारले अहिले लकडाउनपनि गरेको छ ,तर यसको विरोध भईरहेको छ। विरोध हुनु खबरदारी गर्नु राम्रो हो तर देशका विभिन्न शहरमा आन्दोलन हैन विकृति र कोरोना फैलाउने कार्य बढेको छ।

आन्दोलनको नाममा अविभिन्न स्टिकरमा फोहोर कुरा लेखेर प्रदर्शन गरिएको छ अब तपाई भन्नुस के हो आन्दोलन कस्तो आन्दोलन हो।

जसमा युवतीले बोकेका पेलेकार्डमा लेखिएको छ, नेता ज्यु फक्यु ,चाक हान , केटाहरुले बोकेको कार्डमा लेखिएको छ।

सेक्स इज गुड,वर्षा रावत आई लभ यु ,मा त राम्री केटि हेर्न आको ,नेपालिले के पाईस केरा यसले गर्दा नेपालि समाज युवा युवती कता जाँदै छ यसमा राज्यले कुनै कारबाही नगरेको देखिन्छ।

यस्ता घिनलाग्दो उच्छृङ्खल अतिरन्जित फोहोर कुरा लेखेर सडकमा आउने पक्कैपनि राम्रो नियतका होइनन भन्ने प्रस्ट हुन्छ।