सावधान तराईमा गर्मि संगै मछर झुल्मा सर्प ,
असार ९,काठमान्डौ – नेपालमा अहिले जताततै कोरोनाको डर छ ,यो संगै तराइका विभिन्न जिल्लामा सर्पको बिगबिगी बढ्न थालेको छ।
तराईमा वर्षेनि रुपमा सर्पको टोकाईले धेरैले अकालमा ज्या,न गुमाउने गरेका हुन्छन।
तराईमा अहिले गर्मि बढ्न थालेको छ ,भने बाढी आउने ,डुबानले नागरिकलाई सास्ती दिन्छ।
गर्मि बढेपछि तराईमा विषालु सर्प देखिने गरेका छन् ,तराईमा मछरपनि अत्यधिक बढेको स्थानीय बताउछन।
आज मात्र कैलालीको चुहा नगरपालिका लम्कीमा मछरझुल्मा सर्प फेलापरेको छ। जसले गर्दा तराईमा सर्पको निकै डर हुने गरेको छ।

