नेपालमा आज मात्र थप ५५४ जनामा संक्रमणको पुस्टि,
असार १३ ,काठमान्डौ – नेपालमा आज मात्र थप ५५४ जनामा सम्प्रमण पुस्टि भएको छ ,।
ति मध्ये १२० जना महिला छन् भने ४३४ जना पुरुस छन् । यो संगै नेपालमा हाल सम्म १२ हजार ३ सय ९ जनामा संक्रमणको पुस्टि भएको छ।
तेस्तै मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमका अनुसार ७७ वटै जिल्लामा कोरोना फैलीएको छ ।
तेसैगरी हाल सम्म २८ सय ३४ जनाले कोरोन अजितेरा घर फर्केका छन् .

