Gold
Bangad salyan

मानसिक सन्तुलन गुमेको भन्दै कुवेतबाट कम्पनीले ६ महिना अघि घर पठाएकि सुमित्रा खै ,

असार १९ ,काठमान्डौ – कुवेतबाट नेपाल आएकि सुमित्रा खत्री छेत्री ६ महिना सम्म घर नपुग्दा घर परिवार दिन रात तनाबमा बसिरहेका छन्।

सुमित्रासंग अन्य तिन जना महिला पनि रहेका छन्। बर्दिया,बासगढी ५ कि सुमित्रा कुवेतमा काम गर्न पुगेकी थिइन् ।

उनको मानसिक समस्या भएपछि काम गर्ने कम्पनीले अन्य तिन महिलासंग नेपाल पठाएको खुल्न आएको छ।

गत जनवरी ९ ,२०२० मानै उनि नेपालमा भित्रिएको खुल्न आएका छ ,सुमित्रलाई संगै ल्याउने युवतीहरुको घरभने नेपाल कुन जिल्ला स्थानमा हो पत्ता लाग्न सकेको छैन।

संगै ल्याएर आएका महिलालेनै उनलाई लगेको हुनसक्ने परिवारको भनाई छ।

कही तस्विर हेरेर कोहि कसैले चिने वा फेलापरेमा नजिकैको प्रहरी कार्यालय ,अथवा निम्न नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिन्छ भने यो समचार सक्दि सीयर गर्दिनुहोला ।

स्थायी ठेगाना – बर्दिया,बासगढी ५ ,
नाम- सुमित्रा खत्री छेत्री

सम्पर्क नम्बर ,9822529125 ,9816511762