Gold

भिडियो , मदिरा सेवन गरेर नगर प्रहरी र नेपाल प्रहरीको स्थानीय महिलामाथि कुटपिट ,

Naumule Migrate

असार २४ ,रुकुम पश्चिम – रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा स्थानीय एक महिलाई नगर प्रहरीले कुटपिट गरेको छ।

ति महिलामाथि नेपाल प्रहरीले समेत कुटपिट गरेको छ। प्रहरीका अनुसार ति महिलाले मदिरा सेवन गरेको भन्दै लाठ्ठी बर्साएको छ।

तर पिडित महिलाको बयान अनुसार प्रहरीले नै मदिरा सेवन गरेर आफूमाथि हात पात र कुटपिट गरेको बताएकि छिन।

साँझ परेपछि दैनिक जस्तो प्रहरीहरि मदिरा सेवन गरेर आउने र जताभावी बोल्दै जाने गरेको उनि बताउछिन हिजो भने नगरप्रहरी र नेपाल प्रहरीले उनीमाथि ज्यदादी गर्दै कुटेको भिडियो हेर्नसकिन्छ।

बिना कारण आफूमाथि कुटपिट भएको हुँदा आफुले न्याय नपाए कुटपिट गर्ने नगर प्रहरी र नेपालीको नाममा मुद्दा हालेर मर्ने बताएकि छिन।

आठबिसकोट नगरपालिकामा भने मदिरा मुक्त छेत्र घोषणा गरिएको ईलाका प्रहरी कार्यालयले जनाएको छ।

Naumule Badhipahiro