Gold
Bangad salyan

सल्यानको बागचौरमा ट्याक्टर दु,र्घटना चालकको मृ,त्यु,

बैशाख २६

सल्यान – सल्यानको श्रीनगरबाट छत्रेश्वरी गाउँपालिका १ दमाचौर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृ,त्यु भएको छ ।

भानुभक्त मावि दमाचौरको निर्माणको सामाग्री लिएर श्रीनगरबाट जाँदै गरेको ट्याक्टर बागचौर नगरपालिका १० मोख्ला मेला लाग्ने ठाउँदेखि अलि माथि दु,र्घटनामा परेको हो ।

दुर्घटना परि ज्यान गुमाउने ट्याक्टर चालक शारदा नगरपालिका १३ निवासी वसन्त बुढाथोकी रहेको छत्रेश्वरी गाउँपालिका १ का वडा अध्यक्ष प्रकाश हमालले जानकारी दिनुभएको छ ।