surkhet

सिंहदरबारमा सर्वसाधारणलाई प्रवेशमा रोक ,

surkhet

साउन २१ ,काठमान्डौ – उपत्यकामा कोरोना भाईरसका संक्रमित बढ्दै गएपछि सिंहदरबार प्रवेशमा कडाई गर्न थालिएको छ।

गृह मन्त्रालयका अनुसार सिंहदरबारमा जानको लागि दिदै आएको भिजिटर पास र इ–पास बन्द गरिएको छ ।

Gorkha

कर्मचारी र यसअस्घी पास पाएका हरुलाई भने स्वास्थ्य सुरक्षा जाँचको मापदण्ड पुर्याएर प्रवेश गर्न दिईएको छ।

Dailekh

दैनिक जस्तो उपत्यकामा कोरोना भाईसरका बिरामी बढ्न थालेपछि फेरी पनि लकडाउन गर्नसक्ने भन्दै हिजो मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसंग छलफल गरेका थिए।

हिजो मात्र काठमान्डौ ,ललितपुर ,भक्तपुरमा गरि ६२ जना कोरोना संक्रमितका बिरामी फेला परेका छन्।

salyan