surkhet

कोरोनाबाट मृत्यु भएको शव व्यवस्थापनमा कसैले अवरोध गरेमा यो नम्बरमा कल गर्नुहोस , ,

surkhet

साउन २९ ,काठमान्डौ – कोरोना भईरसबाट बिरामी भई मृत्यु भएका बिरामीको शव व्यवस्थापन गर्दा देहायबमोजिमका सावधानी अपनाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनाबाट मृत्यु भएका ब्याक्तिको परम्परागत जस्तै अन्तेस्टि गर्दा विशेष सावधानी अपनाउन सकिन्छ।

शवलाई कपडाले बेरेर ,नाक,कान र मुखबाट कुनैपनि तरल पदार्थको चुवाहट रोक्नको लागि प्वालमा कपास राख्दिनु पर्दछ।

Dailekh

अस्पताल शव वहान ,चिहान वा अन्तेस्टि गर्ने स्थानमा शव व्यवस्थापनमा अकं गर्ने सबै ब्याक्तिहरुले संक्रमणबाट बच्न सुरक्षित सुरक्षा विधि अपनाउने पर्ने हुन्छ।

Gorkha

शव बहान ,मलामी ,कर्मचारी ,मक्स र सर्जिकल ग्लोबको प्रयोग गर्नुपर्दछ ,शव वाहन नभएमा शव बोक्ने ब्याक्तिले पुरै शरीर नछुने गरि सुरक्षित बनाउने र पानि नछिर्ने एप्रोन ,पन्जा ,सर्जिकल माक्स ,चस्मा ,र लामो बाउल भएको कपडा जसले पुरै शरीर ढाक्नेगरि लगाउन मन्त्रालयले जनाएको छ।

मृत शरीरलाई सके सम्म धेरै नचलाउने कोरोनाको बिरामीको मृत्यु घरमा भएको छ भने सके सम्म घरबाट चिहान सम्म पुर्याउदा माथि भनिएजस्तै सावधानी अपनाउनु पर्दछ।

आफन्तले शव हेर्न चाहेमा अनुहार सम्म देखाउन मिल्ने तर अँगालो हाल्ने छुने,मसरने ,चुम्बन गर्न दिनुहुदैन। शव चिहानमा लागेपनि अन्य व्यक्तिहरुलाई कोरोना सर्छ भन्ने सत्य हुन्दैन तर साबधानी अपनाउनु पर्दछ ।

कोरोनाबाट मृतक शवले सास फेर्ने ,आछिउ नगर्ने भएको हुनाले दाईरेक्ट कोरोना सर्दैन ,यदि मृतकको कुनै भागबाट तरल पदार्थ निक्लेको छ वा तेस्लाई छोयमा कोरोना सर्न सक्ने हुनाले जसरि भएपनि साबुन पानीले हात धुने र नुहाउने गर्नुपर्दछ।

शव व्यवस्थापन गर्दापनि सबैले सामाजी दुरीलाई कायम गरि कम्तिमा एक देखि दुई मिटर टाढा रहनु पर्दछ ,यदि कसैले कोरोनाबाट मृतक शव व्यवस्थापनमा अवरोध गरेमा ११४० मा कल गर्नसकिने पनि मन्त्रालयले बताएको छ।

salyan