निषेधाज्ञा काठमान्डौ सुनसान सडक तस्विरमा हेर्नुहोस ,
भदौ ६ ,काठमान्डौ – काठमान्डौमा निषेधाज्ञा गरेसँगै सडक सुनसान बनेका छन्।कोरोना संक्रमणका बिरामी उपत्यकामा दैनिक जस्तो बढिरहेका छन् ,।
कोरोना संक्रमण उच्चस्तरिय समन्वय बैठकले १० गते मध्यरात १२ बजेसम्म निषेधाज्ञा जारिगरेपछि उपत्यकाका मुख्यसडकहरु सुनसान देखिएका छन्।
काठमान्डौ बालाजु , न्युरोड ,नँयावानेश्वर ,चक्रपथ ,बबहरमहल ,लैनचौर ,दरबारमार्ग मुख्य सडकमा सुनसान देखिएको छ।










तस्विर : रंग दर्पण जित बहादुर नेपालि ,

