Gold

२०७४ सालबाट बन्द रहेको जग्गा कित्ताकाट खुल्ला भएको छ ,

Naumule Migrate

भदौ २२ ,काठमान्डौ – सरकारले जग्गा कित्ताकाट खुलाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भदौ १८ गतेबाट कित्ताकट खुल्ला गर्ने निर्णय गरेको व्यहोरा जानकारी गरेकी हुन ।

कृषि योग्य जग्गाको खण्डीकरणसम्बन्धी भएका पूर्वनिर्णयहरू बदर गरिएको भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयले जानकारी दिएको छ।

कृषियोग्य जग्गाको कित्ताकाट २०७४ सालबाट बन्द गरिएको थियो यो निर्णयसँगै देशभर रहेका जग्गाको खण्डीकरण गर्न पाइने छ। कित्ताकाट हुने छ। यद्यपी ऐन नियम तथा नियमावलीले निषेध गरेका जग्गा भने कित्ताकाट गर्न पाइने छैन।

Naumule Badhipahiro