Gold
Bangad salyan

मजदुरी गरेर राखेको आफ्नै साथीको १५ हजार भारु चोरेर फरार ,

भदौ २६ ,काठमान्डौ – अछाम कमलबजार नगरपालिका कललेखका छत्र बोहोराले कमलबजारकै ढाकु डुंगाला घर भयका आफ्नै साथि नविन बिष्टले मजदुरी गरेर राखेको पैसा चोरेर फरार भएका छन्।

रोजगारीको शिलशिलामा दुवैजना भारत महाराष्ट्रको न्यु मुंबई पनवेलमा सेकुरुटिगार्डको काम गर्दै आईरहेका थिए।

लकडाउनमा मजदुरी गरेर जम्मा गरेर राखेको नबिनको पैसा छत्रले बुधबार राति ८ बजे चोरेर फरार रहेका छन्।

सम्पर्क गर्दा उनको टेलिफोनपनि अफ रहेको हुँदा जानकारी हुने जो कोहिले सम्पर्क गर्दिन नबिनले आग्रह गरेका छन्।

पिडित नबिनको सम्पर्क न,९३२६०११२४७

पैसा चोरेर फरार हुने छत्र बोहराको सम्क्पर्क नम्बर,9892980426