Gold
Bangad salyan

गुर्भाकोट लामीडाडाका राम बहादुर विक भारतबात सम्पर्क विहिन खोजिकार्य गरिदिन परिवारको बिलौना

फाल्गुन १०

Salyan

सुर्खेत – सुर्खेत गुर्भाकोट नगरपालिका वडा न ३ लामीडाडा निवासी हर्क बहादुर विकका छोरा बर्ष ३० का राम बहादुर विक बिगत दुई हप्ता देखि सम्पर्क विहिन भएका छन्। रोजगारको शिलशिलामा भारत पुगेका उनि सम्पर्क विहिन भएको दाई लोक बाहादुर विकले जनाए।

कामको शिल शिलामा भारत पुगेका उनि उनले भारतको शाद्रा बिहानी क्लोनि पेलेस्मेण्ट सर्भिसमा काम गर्ने खुलेको छ। त्यहाबाट कम्पनीले कन्ट्याकको लागि घरमा कन्ट्याकको रुपमा जोधपुर गएको बुझीएको छ।

जोधपुरमा काम गर्दा गर्दै मानसिक रुपमा अस्वाभाविक रुप देखाउने गरेको पाईएको छ। उनले काम गर्ने घरमा अस्वाभाविक प्रतिक्रिया देखाएपछि घर मालिकले जोधपुर पोलिसलाई सम्पर्क गरेको पाईएको छ। पुलिसले उनलाई एक रातभर चौकीमा राखेको र त्यहापनि मानसिक अस्वाभाविक प्रतिक्रिया देखाएपछि पुलिसले जोधपुर रेलवे स्टेशन छोडेको जानकारहरु बताउछन।

कोई वर्णन उपलब्ध नहीं है.

 

स्वदेश देखि विदेशमा रहने सबैले उनको खोजि गरीदिन पारीवार श्रोतले जनाएको छ। राम बहादुरका एक छोरा र एक छोरी छन्।

 

दाई लोक बहादुरका अनुसार भाईलाई उक्त समस्या पहिले पनि रहेको थियो। दैनिक औषधि लिने गरेका उनलाई ठिक भएपनि फेरी पनि उक्त समस्याले बल्झाएको उनको भनाई छ। घर परिवारसंग सम्पर्क हुदै आएका राम बहादुर एक्कासी सम्पर्कविहिन भएपछि उनको परिवार विचल्लीमा छ। भाईको खोजि गरिदिन उनले स्वदेश प्रदेशमा रहने सबैमा आग्रह गरेका छन्।

भारतको लागि सम्पर्क प्रकाश राना ,- 9728589736,9336852430

नेपालको लागि दाई लोक बहादुर विक -9869739119