Gold
Bangad salyan

गत २४ घन्टामा १० जनाको कोरोनाबाट मृत्यु ,

असोज ४ ,काठमान्डौ – नेपालमा गत २४ घन्टामा विभिन्न स्थानमा गरि १० जनाको कोरोनाबाट निधन भएको छ ,।

यो संगै नेपालमा हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको स्वास्थ्य तत्जा जनसंख्या मन्त्रालयले जनाएको हो।

तेस्तै पछिल्लो समय नेपालमा १३ सय २५ जना नँया कोरोना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६४,१२२ पुगेको छ। हाल सम्म जम्मा ४६२३३ जना कोभिड १९ का बिरामी डिस्चार्ज भईसकेका छन् ।