Gold
Bangad salyan

उपत्याकामा थपिए आज ७६७ कोरोना संक्रमित अन्य जिल्लाको विवरण यस्तो,

असोज ४ ,काठमान्डौ – आज उपत्यकामा ७६७ जना नँया कोरोना संक्रमित थपिएका छन्। सबैभन्दा बढी काठमाडौं जिल्लामा ६०२, जना कोरोना संक्रमित थपिएका छन्क्त ,भक्तपुरमा १०१ र ललितपुरमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तेस्तै गत २४ घन्टामा देशभरमा १० जनाको कोरोनाबाट मृत्यु भएकोमा ६ जना काठमान्डौ उपत्यकाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज देशभरबाट १३२५ जना नँया कोरोना संक्रमित थपिएका छन्। थप अन्य जिलाको कोरोना विवरण हेर्न यो अध्यन गर्नुहोस।