Gold
Bangad salyan

उपत्यकामा ६ सय ३७ कोरोना संक्रमित फेला ,

असोज ७ ,काठमान्डौ – उपत्यकामा आज थप ६३७ कोरोना भाईरस संक्रमणका बिर्माइ बिरामी। जसमा आज काठमान्डौमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना संक्रमित देखिएका हुन् ।

देशभर ९ हजार ४ सय ९७ पीसीआर परीक्षण परिक्षण गर्दा आज थप ११ सय ७२ जनामा कोरोना पुष्टि भएको छ ।