Gold
Bangad salyan

अमेराका बोइज को ट्रेलर सार्बजानिक ,,

वैशाख ३० , चलचित्र अमेरिका बोइजको ट्रेलर सार्बजानिक गरियको छ , जेठ १८ गते बाट रिलिज हुने चलचित्र अमेरिका बोइजमा अमेरिकाको डिभी परेको भनि नेपालमा मस्ती गरेको कथा छ।

चलचित्रमा ३ जनाको रमाइलो दृश्य देखईयाको छ। ,

प्रवेश पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रलाई प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलले निर्माण गरेका छन्।

चलचित्रमा अर्पण थापा, कामेश्वर चौरासिया, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, अयभ बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, शारदा गिरी, रश्मी भट्ट, रमा थपलिया लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्र पूर्णरुपमा कमेडी छ र पानालाई खलपात्रको रुपमा चित्रण गरियको छ।