कुमाख गाँउपालिकामा भलिबल प्रतियोगिता सुरु ,,
वैशाख ३० , कर्णाली प्रदेशमा पर्ने बनगाड कुपिन्ड़े नगरपालिका अन्तर्गत कुमाख गाउपालिका वडा नं ४ वडा स्तरिय खेलकुद कार्यक्रमको आयोजना गरियको छ।
कार्यक्रम आज देखि जेठ १ गते सम्म वडा खेलमैदान हारेचाैरमा चल्ने छ।
कार्यक्रमलाई गाँउपालिका का अध्यक्ष दिलमाया बुढा मगर( गिरी) र उपाध्यक्ष डिल्ली राज जैसी काे विशेष उपस्थितीमा एक समाहराे बिच उदघाटन गरि सुरुगरियो।
प्रदेश सरकार भयलगतै कर्णाली प्रदेशमा पर्ने विकाशको सम्भाहाग अगाडी बढेको छ।
, केन्द्रिय कार्लय बाट हुने सम्पूर्ण कामको जिम्मा स्थानिय सरकारमा गयपछि गाँउ टोलले मुहार फेर्ने काम भैरहेको देखिन्छ ।
खेलमा प्रथम , दृतिय ,तेस्रोलाई उचित पुरस्कारको वेवास्था गरियको वडा अध्यक्ष तिल्बिर बुढाले जानकारी दिनु भयो।
खेलमा विभिन्न टोल , क्लबका खेलाडी हरु सहभागी भयका छन् ।




फोटो साभार तिल्बिर बुढाको फेसबुकबाट,,

