वास्तविक जिबनमा आधारित नेपालि समाजलाई चित्रण गरेको मन रुवाउने गीत प्रकाश सपुतको ,,बोल माया,,
जेठ ४ – कथा लेखन निर्देशन प्रकाश सपुत द्वारा रचित एक पटक बोल मायाले साचिकै मान्छेलाई रुवायाको छ। ,
नेपालि समाजमा दैनिक घट्ने घटनालाई वास्तविक जिबनमा मेल खाने कथा निर्देशन गरि बोल ..माया ,एक बचन बोल ,तिम्रो बोलि छ मलाई अनमोल ..
हजारौ लाखौ युवा विदेशबाट दैनिक काठको बाकसमा लास बनेर आउने क्रम जारी छ। , घरमा भयका परिवारलाई सहि नसक्नु र साहुको पीडाले साचिकै मन रोयको यो आजिबन घट्ने घटना हुन् ।,
गीतमा वर्ष भरि कति युवाले ज्यान गुमाय भने तथ्याङ्क समेत प्रस्तुत गरियको छ ।, ति युवा र घर परिवारलाई भयको पिडा गीत मार्फत मन बुजाउने माध्याम बनेको छ। , सरकारले वैदेशिक युवा पलायन रोक्ने अहिले सम्म कुनै पनि योजना ल्यायको देखिदैन ।, बल्कि झन् बढ्ने क्रम जारि छ।
तेसैमा भनौ भने प्रदेशीका पिडालाई गीत मार्फत सामाजिक चित्रण गर्ने मेरो आदरणीय दाजु नारायण रायमाझी लाई खै म कुन शब्दले सम्बोधन गरौ। , तपाईको स्वरले साचिकै सिंगो नेपाल रुने गर्छ। ,
तपाई संग भेट्ने आसा पलायर आयको मेरो मनले हजुरलाई अहिले सम्म भेट्न पायको छैन ।
,
मिठो स्वरकी धनि गायिका शान्ति श्री परियारलाई पनि यहि देखि सुभकामना दिन चाहान्छु। , छयांकनमा सबैको मन जित्न सफल आदरणीय सर करन चैसिर लगायत सम्पूर्ण टेक्निसियन प्रति आभारी ब्यक्त गरेको छु। ,
गीतमा अन्जली अधिकारि ,प्रकाश सपुत ,देभेन्द्र बब्लु ,सितारे गन्द्रभको चित्रण देखियको बोल माया …
साचिकै प्रदेशीको हुदैन भर , फर्किने आस मार …
हेर्नुहोस हेर्दा आँसु आउने भिडियो ,,