Gold
Bangad salyan

केपी ओलीको प्रतिगमनविरुद्द राजधानीमा नेकपाको डरलाग्दो प्रदर्शन फोटो फिचरमा ,

पुष १४ ,काठमान्डौ – केपी शर्मा ओलीको कु कर्मविरुद्द देशभर नेकपाले आज विशाल जनप्रदर्शन गरेको छ। आज काठमान्डौ उपत्यकाको १३ स्थानबाट प्रदर्शन गरिएको थियो। प्रदर्शनको आन्दोलन लैचौर ,बागबजार ,रत्नपार्क ,भद्रकाली हुँदै भृकुटीमण्डपमा कोण सभामा परिणत भएको थियो।

कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष माधव कुमार नेपाल ,बरिस्ठ नेता झालान्थ खनाल ,नारायणकाजि श्रेष्ठ ,योगेश भट्टराई ,जनार्दन शर्मा अस्टलक्ष्मी शाक्य लगायतले आ आफ्नो मन्तब्य राखेका थिए।