Gold

सडकबाटै नारायणहिटीमा राजा राख्छौ कमल थापा ,

Naumule Migrate

पुष १७ ,काठमान्डौ – सरकारविरुद रास्ट्रिय प्रजातन्त्र पार्टीले आज फेरी काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारको असफलता ,धर्म परिवर्तन कोरोनामहामारीमा सरकारले गरेको लापरबाही ,संसद विघटन लगायतका विभिन्न विषयलाई उठान गर्दै पार्टीले काठमान्डौमा प्रदर्शन गरेको हो।

काठमाडौको भृकुटीमण्डप हुँदै रत्नपार्क शान्तिवाटिकामा राप्रपाले प्रदर्शन गरेको हो। प्रदर्शनमा राप्रपाका अधय्क्ष पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले सम्बोधन गरेका थिए।

कार्यक्रममा बोल्दै सडकबाटनै राजसंथाको पुनस्थापन गर्ने कमल थापाले बताए। आफुहरुले चाहेमा भर्खरैपनि नारायणहिटीमा राजा राख्ने सक्ने थापाले बताए।तेस्तै राप्रपाले केहि हप्ताअगाडी मात्रपनि सरकारविरुद्द प्रदर्शन गरेओ थियो।

Naumule Badhipahiro