Gold
Bangad salyan

सुन प्रकरणमा ६५ जना मध्ये अरुपनि संलग्नको नाम लिय गोरेले हेर्नुहोस को, को परे फेरी ,,

जेठ ८ – ३३ केजी बाट सल्बलायको सुन प्रकरणमा मुख्य मालिक चुडामणि उप्रेती गोरे पक्राउ भयलगतै उनले यसमा संलग्न अरुको पनि नाम लियका छन् ।,

गोरेलाई आज बिहान काठमान्डौको गौरी घाटबाट पक्राउ गरि गृहमन्त्रालयको आयोजित पत्रकार सम्मेलन गर्दै सार्बजानिक गरियको छ ।, उनको स्वास्थ जांच गरि आजै उनलाई विराटनगर अदालत लगिने स्रोतले जनायको छ।

छानबिन गठित समितिका संयोजक ईश्वरप्रसाद पौडेलले भने गोरेले अरुको पनि नाम लियका छन् ।तेस्लाई हामि अनुसन्धान गरि बुज्ने छौ र सार्बजानिक गर्ने छौ तर अहिले नाम गोप्पे राखेका छौ। ,

पौडेलले भने सुन प्रकरण जेरी जस्तै जेलियाको छ , हामि अलग अलग सेलरोटी जस्तै छुट्याउने छौ।

अहिले सम्म ३८ क़ुइण्टल सुन भित्रियको तथ्य फेला परेको छ , यो सबै छानबिन गरि सबैको सामु ल्याउनेछौ पौडेलले भने।