Gold
Bangad salyan

मेरो पक्षमा २३ गते प्रदर्शनमा आउने सबैलाई मासु भातको वेवस्था छ केपी शर्मा ओली ,

माघ ११ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा केपी शर्मा ओली समूहका अधय्क्ष केपी ओलीले २३ गते हुने प्रदर्शनमा उपस्तिथित सबैलाई मासु भातको वेवास्था रहेको बताएका छन्।

ओलीले २३ गते आफ्नो पक्षमा उपस्तिथित हुन र सबैलाई मासु भात गाडीको वेवास्था रहेको सामाजिक संजाल मार्फत जानकारी गरेका छन्। जनमत बटुल्न ओलीले आफुसंग पर्याप्त रकम रहेको पनि सर्कुलर जारि गरेका हुन्।

गत ९ गते प्रचण्ड – नेपाल समूहले राजधानीमा लाखौको संख्यामा जनता भेला गरेको थियो ,जसलाई ओलीले रत्न पार्कमा ८/१० हजार मान्छे झारे भन्दैमा भीमा खुट्टा छैन भनेर प्रतिक्रिया समेत दिएका थिए।

तेस्तै ओलीले आफुले २३ गते काठमान्डौमा विशाल जनसभा देखाउने तेस्को लागि उपस्तिथित सबैलाई होटेलमा मासु भात ,घरबाट काठमान्डौ आउने जानेलाई गाडीको वेवस्था ,रहेको बताएका हुन्।