केपी ओलीका साईबर सेनासंग लड्न हतारमा छौ युवा संघ ,

माघ १३ ,काठमान्डौ – युवा संघले प्रतिगमनकारी केपी शर्मा ओलीको साईबरसेनासंग आफुहरु भिड्न तयार रहेको बताएको छ।

युवा संघले केपी ओलीविरुद्द आज सिटि जुलुस निकाल्दै बसन्तपुरमा कोण सभामा युवा संघका केन्द्रिय अध्यक्ष राम प्रसाद सापकोटा दीपशिखा ,युवा संघका सहसंयोजक रंजित तामाङ्गले केपी ओलीका साईबर सेनासंग लड्ने बताएका हुन्।

तेस्तै नेपालको संविधानमाथि कु गर्ने ओलीलाई जनताले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन पठाएको जस्तै गरि ओलीलाई पनि वालुवाटारबाट बालकोट पठाउने दिपसिखाले बताए।

युवासंगाहले लैनचौर बाट सुरु गरेको सिटि जुलुस सोहर्खुट्ते ,ठमेल हुँदै बसन्तपुरमा पुगेर कोण सभामा परिणत भएको थियो। तेस्तै युवा संघले केपी ओलीविरुद्द थप संघर्स गर्ने जानकारी गरेको छ ,संघले अब केपी ओली विरुद्द लाठ्ठी जुलुस निकाल्ने बताएको छ। ,

 

तेस्तै केपी ओलीको प्रतिगमनलाई स्वीकार नगर्ने र मात्र नेपालको लोकतन्त्र र गणतन्त्रलाई स्वीकार गर्ने सहसंयोजक रंजित तामाङ्गले बताए।

रंग दर्पण,