Gold
Bangad salyan

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलिय बैठक ,

बैशाख ३ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। समसामयिक राजनीतिक विषयमा छलफल गर्ने ओलीले शनिबार बैठक बोलाएको उनका प्रेश सल्हाकार सुर्य थापाले जानकारी दिए।

तेस्तै बैठकमा कोरोना महामारीको विषयमा अपनी छलफल हुने उनले बताए ,अहिले नेपालमा दैनिक जस्तो कोरोना संक्रमित बढिरहेका छन्।