Gold
Bangad salyan

अरुले तरुनी पडकाउछन मैले सुर्ती पडकाउछु गायक राजु परियार ,

वैशाख ५ ,काठमान्डौ – नेपाली लोक तथा दोहोरी गायक राजु परियारको स्वरमा रहेको गित सुर्ती दर्जाले बजारमा सार्वजानिक भएको छ।

गीतमा समिक्षा अधिकारि ,रविन लामिछाने ,मनमाया वाईवाको पनि स्वर रहेको छ। तेस्तै गीतमा नेपाली लोक तथा दोहोरि गीतमा रहेका चर्चित अनुहारलाई पनि देख्न सकिन्छ।

गायक राजु परियारले सुर्ती पड्काउदै गरेको देखेपछि अहिले बजारमा यो थेगो भाईरल बनेको छ भने गित ट्रेनडिङ्गमा चलिरहेको छ ,।

प्रदिप अधिकारिको संगीतलाई नेपाली लोक तथा दोहोरि गित प्रतिस्ठानका अध्यक्ष बरिस्ठ सर्जक रमेश बिजिले शब्द कोरेका छन्। सुर्ती दर्जाले गितलाई दिपेन्द्र तिमिल्सेनाले निर्देशन तथा नवराज उप्रेतीको टिमले छायांकन गरेको हो।