Gold
Bangad salyan

भर्खरै लमजुङमा शक्तिशाली भूम्कम्प गयो काठमान्डौमा पनि धक्का

जेठ ५, काठमान्डौ – लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ ।बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ ।

लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।यस्तै चितवन् ,पोखरा ,गोरखा लगायतका क्षेत्रमा पनि भुकम्पको धक्का महसुस गरिएको छ ।यसको क्षति विवरण भने आउन बाँकी छ ।