Gold
Bangad salyan

प्रधानमन्त्री र राष्ट्रपति भण्डारीका सामाजिक सञ्जालमा प्रकासित कार्टुन यस्ता छन्

जेठ ९ ,काठमान्डौ – संसद विघटनको कदमविरुद्ध प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को विरोध गर्दै सामाजिक सञ्जालमा विभिन्न कार्टुन प्रकासित भई सार्वजानिक भएका छन्। जसलाई हामीले जस्ताको तस्तै राखेका छौ।