Gold
Bangad salyan

संखुवासभा आसपास भएर केन्द्रविन्दु भएर भूकम्पको धक्का

Salyan

काठमान्डौ – संखुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७:३१ बजे ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।भूकम्पले के कति असर पुर्‍यायो भन्ने यकिन जानकारी प्राप्त भएको छैन।