Gold
Bangad salyan

थप २५६८ कोरोना संक्रमित थपिए १८ जनाको मृ,त्यु

काठमान्डौ- गत २४ घन्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १२ हजार ६३६ नमूना परीक्षणमा २५ सय ६८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जना एको हो।

यसतै गत २४ घन्टामा थप २ हजार २० जना कोरोनामुक्त भएका छन्। यो पछि हाल सम्म कोरोनालाई जित्नेको संख्या संख्या ६ लाख ५६ हजार १ सय ९७ पुगेको छ। गत पछिल्लो २४ घन्टामा थप १८ जनाले कोरोनाबाट निधन भएको छ। यो स्संगे कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८७५ पुगेको छ।