भारतीय योगगुरु बाबा रामदेव र आचार्य बालकृष्ण प्रचण्डलाई भेट्न खुमलटारमा
मङ्सिर २ ,काठमाडौं- भारतीय योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णले खुमलटारमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेट गरेका छन्।
खुमालटार पुगेर उनीहरुले दाहाल पत्नी सिता दाहालको स्वास्थ्य अवस्थाको जानकारी लिदै स्वास्थलाभको कामाना गरेको प्रचण्डका स्वकीय रमेश मल्लले जानकारी दिए । योगगुरु बाबा रामदेव र आचार्य बालकृष्ण अहिले नेपालको भ्रमणमा छन्।

