Gold
Bangad salyan

कर्णाली रुकुम पश्चिममा कपडा धुने साबुन उद्योग संचालन

मङ्सिर २ ,रुकुमपश्चिम – कर्णाली प्रदेश रुकुम पश्चिम् चौरजाहारी नगरपालिका वडा नम्बर २ मा कपडा धुने साबुन उद्योग आज बाट संचालनमा आएको छ।

रिसर्च प्रालिका अध्यक्ष पुर्ण रोकाय प्रदेश बटाला हरि केसी सरस्वती बटाला लक्ष्मन रोकायको टिमले उद्योग संचालनमा ल्याएको हो।

उद्योग संचालनमा पुर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा लगायत नगर प्रमुख बिशाल शर्मा लगायतको टिमले रिबन काटेर उदघाट्न गरेका छन् । कर्णालीमा कपडा धुने साबुन उद्योग संचालनमा आएपछि स्थानीय हर्सित बनेका छन्।

एस के सर्जन रुकुम पश्चिम,