surkhet

नेपाली टोलि सहयोग सामग्री लिएर अफगानिस्तान जाँदै

surkhet

काठमान्डौ – नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाउने भएको छ ।

आइतबार मानवीय सहायता सामग्रीसहितका सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानको राजधानी काबुल जान लागेको हो ।

Gorkha

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले औषधि, लत्ताकपडासहितका सहयोग सामग्री लिएर नेपाली टोली आइतबार अफगानिस्तान जाने जानकारी दिइन् ।

Dailekh

यस विषयमा विस्तृतमा जानकारी भने परराष्ट्र मन्त्री डा. नारायण खड्काले आइतबार विहान आयोजित पत्रकार सम्मेलनमा दिने उनको भनाई छ।

अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि हाल विद्रोही संगठन तालिबानले त्यहाँ शासन सञ्चालन गरिरहेको छ । अफगानिस्तानमा तालिबानले शासन सञ्चालन गर्न थालेपछि त्याहा ठूलो मानवीय संगठन देखिएको समाचारहरु बाहिरिएका छन।

 

salyan