Gold

सर्वदलीय बैठकमा एमालेलाई जानकारी छैन : उपमहासचिव रिमाल

Naumule Migrate

काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने जनाएको छ। शुक्रबार साँझ बसेको राजनीतिक समन्वय समितिको बैठकपछि निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले आज सर्वदलिय बैठक बोलाएका हुन्।

सर्वदलीय बैठकबारे कुनै जानकारी नआएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए। उनका अनुसार अहिलेसम्म समाचार सञ्चार माध्यममा देखिएको भएपनि प्रधानमन्त्रीको सचिवालयबाट पार्टीलाई कुनै सूचना नभएको हुँदा एमाले बैठकमा सहभागी नहिने बताईएको छ।

Naumule Badhipahiro