Gold
Bangad salyan

माओवादी केन्द्रको वैचारिक-राजनीतिक प्रशिक्षण शुरु

चैत २ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको वैचारिक राजनीतिक प्रशिक्षण सुरु भएको छ।

कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम शुरु भएको छ।विशेष प्रदेश समिति सम्पर्क समन्वय विशेष प्रदेश समिति प्रवास समन्वय समिति वैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रम गरेको छ।