मैले ७० करोड हैन अरबौ भ्रष्टाचार गरेको छु कसले के फुत्क्याउछ : गोकुल बाँसकोटा
काठमान्डौ – नेकपा एमालेका नेता पुर्वमन्त्री गोकुल बासकोटाले अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको आफै बताएका छन।
पुर्व सञ्चारमन्त्री हुँदा पृन्टिङ प्रेस खरिदमा ७० करोडको भ्रस्टाचार गरेको पाईएको थियो । तर अहिले उनले आफै ७० करोड मात्र नभै अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको बताएका छन।
यस्तै उन्ले कसैको व्याक्तिगत पैसा नलगेको बताएका छन। बाँसकोटाले आफै अरबौ रुपैयाँ भ्रष्टाचार गरेको छु भनेको भिडियो सार्वजनिक भएको छ ।
पहिलेपनि ७० करोड भ्रष्टाचार गर्दा सरकारले कारबाही नगरेको र अहिले खुल्ले आम अर्बौं भ्रष्टाचार गरेको भन्दै हिन्दा समेत कारबाही नगरेको जन्ताले गुनासो गरेका छन।
यस्तै आउँदो चुनावमा पनि बाँसकोटा फेरि चुनाव जित्ने बताएका छन। फेरि पनि चुनावमा म जित्छु काभ्रेका जन्ताले मलाई भोट हाल्छन कसैलाई टाउको दुख्यो उनले रंग दर्पनसंग भनेका छन।

