Gold
Bangad salyan

कांग्रेसको हैकमवाद वडा कार्यलय मै पार्टी को झन्डा

बैशाख २०

दैलेख – नौमुले गाउँपालिका अध्यक्ष भदे बुढा कै वडामा वडा कार्यलय भएकै ठाउँमा नेपाली कांग्रेसको रुख र तारा अकिंत झन्डा राखेर स्थानीय सरकारको धज्जी उडाएको छ।

नौमुलेमा भदे बुढाले सरकारको दुरुपयोग कति गरिराखेका छन् भन्ने कुराको झल्को दिन्छ वडा कार्यलय लेखेको बोर्ड नजिकै राखिएको झन्डा ले ।

नौमुले वार्ड न. द्वारीमा स्थानीय निर्वाचन २०७४ मा नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा गगन रोका निर्वाचित भएका थिए। उनको नाममा उम्मेदवारी दर्ता हुनेबेला सम्म बेरुजु देखिएको थियो।

निर्वाचन आचारसंहितामा जनप्रतिनिधिको बेरुजु देखिए उम्मेदवारी खारेज हुने ब्यवस्था छ।
वर्डा कार्यलयमा राखिएको झन्डाका बिषयमा बुझ्दा पुर्व वडा अध्यक्ष तथा अहिले अध्यक्ष पदका उम्मेदवार गगन रोकाले घरबेटीले नराख भन्दा भन्दै राखेको कुरा बताएका छन् ।