Gold
Bangad salyan

चौरजाहारी नगरपालिका वडा न ३ का अध्यक्ष बुढाथोकी सहितको टिम घर दैलो अभियानमा

बैशाख २२

रुकुम पश्चिम् – कर्णाली प्रदेश रुकुम पश्चिम् चौरजाहारी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष लालबहादुर बुढाथोकीको अध्यक्षतामा स्थानीय चुनावी अभियान घर दैलो कार्यक्रम सम्पन्न गरिएको छ ।

अध्यक्ष बुढाथोकी २०७४ सालको निर्वाचनबाट वडान ३ मा अत्यधिक बहुमतका साथ विजयी भएका थिए ।

पाँच वर्षको अन्तरालमा वडा नम्बर ३ मा तीब्रगतिमा विकास गरेरका उनलाई जन्ताले फेरि पनि पुनः दोश्रो कार्यकालको लागि वडा अध्यक्षमा विजय गराउने बताएका छन।

नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्रले बुढाथोकीलाई आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा अध्यक्षको उम्मेद्बार बनाएको छ।

अध्यक्ष बुढाथोकीले आफुले सोचेको जस्तो बिकास अझै न भएको र चौरजाहारी नगरपालिका मै नमुना वडा बनाउने आफ्नो लक्ष्य भएको बताए।

अबको नयाँ कार्यकालमा नियुक्त भएपछि जनताले सोचेको भन्दा बडी बिकास गर्ने र आफु वडा अध्यक्ष मात्रै नभएर बिकास प्रेमीको उम्मेद्बारमा चिन्निने उनको पहिलो लक्ष्य रहेको समेत उनी बताउँछन।

नेपाल कम्युनिस्ट पाटी केन्द्रमा अध्यक्ष लालबहादुरले थुप्रै संघसंगठनमा जिम्मेवारी काम गर्दै आएको र जिम्मेवार पार्टीको संघसंगठनमा काम गर्दै आएको नगर प्रमुखका उम्मेद्बार पुस्प बादी आर्थिक तथा मामिला मन्त्री गोपाल शर्मा अनल लगायत पार्टीका जिम्मेवार नेताहरूले बताउदै आएका छन ।

वडाको घर दैलो कार्यक्रममा सुख्खा खानेपानीका अध्यक्ष तेजबहादुर बटाला नेपाल कम्युनिस्ट पाटीका कुशल नेता तुलाराम बटाला,वाइसीएल नेपालका प्रदेश सदस्य छितिज लगायत को टिम पनि उपस्थिति रहेको थियो । त्यस्तै वडाको घर दैलो अभियानमा थुप्रै जन्ताको सहभागिता