Gold
Bangad salyan

मंसिर २ गते संघ र प्रदेशको निर्वाचन गर्न आयोगको सरकारलाई सिफारिस

आसार २२ ,

काठमाडौं – निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचन मिति सरकारलाई सिफारिस गरेको छ। आयोगको बैठकले आगामी मंसिर २ गते संघ र प्रदेशको निर्वाचन मिति सरकारलाई सिफारिस गरेको हो।

संघ र प्रदेशको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने तयारी आयोगको रहेको आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।यस्तै आयोगले संघ र प्रदेशको निर्वाचनमा सारकारसंग १० अर्ब खर्च माग गरेको छ।