गायिका प्रिती आले आफ्ना ब्वाईफ्रेन्ड क्यालकुलेटरमा गन्दै

काठमाण्डाै- लोक गायक बिष्णु खत्रीको तिज गीत बिग्रेको केटि भन्दै नभन बजारमा सार्वजानिक भएपछि तहल्का पिटेको छ। गायक खत्रीकै शब्द/ संगीत रहेपनि यस पटक भने उनले गीत गाएका छैनन।

( तिज ) हरितालिका विशेष गरेर महिलाहरुको पर्व भएको हुँदा उनले गायिका प्रिती आलेलाई गीत गाउन दिएक छन्। गीतमा गायिका प्रिती आले र कलाकार हरिश निरौला (कोक्राज )को अभिनय दर्शकले अत्याधिक रुचायका छन्। गीत अहिले ट्रेनडिङ्ग बजिरहेको छ। गीतलाई भने गायक खत्रीले समय अनुसार ढालेर बनाएको देखिन्छ।