Gold
Bangad salyan

आज देशभर हरितालिका तीज मनाइदै

काठमाडौं – आज हिन्दू नेपाली महिलाहरूले देशभर हरितालिका तीज मनाइरहेका छन् । भगवान शिवको आराधना गर्दै उल्लासपूर्वक मनाउने पर्व तीजका दिन पशुपतिनाथ मन्दिरमा महिलाहरूकी भीड लागेको छ ।

त्यस्तै देशभरक शिवालय मन्दिरमा महिलाहरूले नाचगान गरेर तीज मनाउने गर्छन।हिजो साँझ देखिनै बस्ने गारेका महिलाहरू बिहानैदेखि रातो सारी र गहनाले सजिएका देखिन्छन। भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज मनाउने गरिन्छ।