Gold
Bangad salyan

चोखो मायामा अप्सनालाई धोका कस्तो भयो ब्यापार ,,

असार २४ , काठमाण्डौ -बिजी बर्मा फ्लिम्स प्रोडक्सनको प्रस्तुतिमा रहेको नेपालि चलचित्र चोखो मायामा धोकाको पात्र देखियको छ ।कोपिला लामाको कथा लेखन चलचित्रमा सबिन श्रेष्ठ र अप्सनाको लभ स्टोरीलाई दृश्य गरियको यो चलचित्र असार २२ गते बाट हलमा प्रदर्शन गरियको छ। एक्सन फ़ाईटमा निर्माण भयको चलचित्रले भने ब्यापार के कति गर्यो भन्ने निर्माण पक्षले जानकारी गरेको छैन। मोहन कृष्ण पतुवार निर्माता र सुर्य बहादुर तामाङ्ग सह निर्माता रहेको चलचित्रलाई यधु लामाले कोरियोग्राफर गरेका छन्। बिश्वास भण्डारीको सम्पादनलाई आर आर फ्लिम्सले बजार बेबस्थापन गरेको छ।चलचित्रको ट्रेलर भने युटुबमा तेती भिउज गयको देखिदैन। ,यो भन्दा रिलिज भयका चलचित्र हरुले करिब आफ्नो लगानी भने उठायका थिय ,भने केहि चलचित्र नाफामा गयका थिय।