बझाङ केन्द्रविन्दु भएर ठूलो भूकम्प थप विवरण आउँन बाकी
काठमान्डौ – पश्चिम नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ।
शनिबार राति कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो।
राति ८ बजेर १२ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.४ म्याग्निच्युडको भूकम्प गएको हो। थप विवरण भने आउन बाकी रहेको छ।